Sunday, December 24, 2017
जवानिर लालच ।
जवानिर लालच ।
एकटा गावत् एकटा छरा छिले आर एकटा गावत् एकटा छुरि छिले । छराडर उमेर १८/१९ बर्सेर छिले आर छुडिर उमेर ८/९ बर्सेर छिले । छुरिडक देखिए छराडक बाडा पसिन परिसिल्कि । वाहाते छराक जेइठा भि हाटे बाजारे छुरिड्क देखलेसे छुरिडर संगे गबसफ करे बेसा खुवा पाइसा भि दे । छुरिड स्कुल पढुवा जाये, तब छराड किकरे स्कुलेर टिफिनेर खुनि स्कुल जाये छुरिडक चाहा नास्ता खिलाए । येहि किसिम कर्ते कर्ते बरस ६ महिना बितिय गेल तब छुरिड मनडत् विचार करेसेकि, मोक येहाय क्याये येतेक मायाॅ करेसे? हाट बाजारत् बेसा खुवा पाइसा दिसे । स्कुलडत् आसिये चाहा नास्ता खिलासे कहये छुरिर मनडत् विचार करेसे । विचार कर्ते कर्ते छुरिर पता लागाले कि यहाइ मोक बेहा करुवा चाहासे । तब छुरिड अपनार मनडत् कहसे, आला त मोर वेहा करवार समये नि हयेजे। किनंगे मोक वेहा कर्बे ? आप मुइ याहाक एकटा सन्देस निदिलेसे निहबे । तब बेहान होले खाये दाये छुरिर स्कुल गेले। तब स्कुलेर टिफिनेर खुनि छराड भि स्कुलडत् पुगिजे । छुडिरक चाहा नास्ता खिलाले । तब छुरिर चाहा नास्ता खाये,छराडक एकधर लेजाये छुरिर कहवा लाग्ले, ले आजि मुइ एकटा काथा कहसकुन सुनेक ।
आमेर गाछत् निछे आम नामारिस तुइ झाटा ।
एकटा जुकन छु मुइ जुलम छु मुइ खाटा ।।
निपाकु होकोर दोकोर क्याये करसिस तुइ ।
पाकि जाले मिठ हमु,आपने झरिम मुइ ।।
मोर देहात निचरिहे लालि ।
चरियने हिलाइस ना ठालि ।।
आला हिलालेसे कि पावो तुइ ।
चन चन खाट्टा हइ छिकुन मुइ ।।
समय आस्वे तुरिस तुइ ।
थर्कते झरिय जामुन मौइ ।।
फलेर मधे मोक कहसे राजा ।
खाबार खुनि तुइ पाबो माजा ।।
कहसे छुरिर छराडक्। तब छरार भि सम्झिले कि "आला तोर बेहा करबार समये उमेर निपुगिहोक् ।जब तोर उमेर पुगतोक् बड हबो तब तोक मुइ बेहा करिम" कहए छराड घर चोले गेले आर चुप लागाए रोहोले ।
त याहार अर्थ किहोले ?
‘आमेर गाछत निछे आम ना मारिस तुइ झाटा। एकटा जुकुन छु मुइ जुलुम छु मुइ खाटा ।। कि आमेर गाछत आम निछे ता तुइ धमाधम झाटा ठकेसिस् । एकटा जे छु मुइ आला मुइ काचय छु, वड् हवाइ छु, उमेर पुगवाये छे, ता तुइ क्याइ झाटा ठकेसिस् ? निपाकु कियाइ हकोर दकोर करेसिस् तुइ? पाकिय जाले मिठ हम, आपने झरिम मुइ !! आला मुइ पाकवाये छु काचये छु बड हवाये छु ता तुइ वेहाकरबार हकोर दकोर करेसि? जेहि खुनि मुइ पाकिम बड हम त आपने झरिय जाम, बेहासादि करिम । मोर देहाड निचडिजे लालि,धरिय नाहिलाइस् ठालि।। मुइ आला पाकुवाये छु, पाकिय लाल हवाये छु, मुइ बड हवाये छु । उमेर पुगवाये छे तुइ ठाल धरिय हिलासि झाटा मारेसि बेहा करूवार होकोर दोकोर क्याइ करेसिस् ? आल्ला हिलाले कि पावो तुइ? चनचन खाटा हये छिकुन मुइ।। समये आस्वे तुरिस् तुइ , थर्कते झरिय जामुन मुइ। जब मुइ बड हम् बेहा करूवार उमेर पुग्बे, तब तुइ करूवा पाठाबो त मोर माये बापला सल्लाहा देदितोक् । फलेर मधे मोक कहसे राजा । खाबार खुनि तुइ पावो माजा ।। कि फलेर मधे पाका आम ड खालेसे किनङ माजा , वहि किसिम मुइ बड हले बेहा करूवार उमेर पुग्लेसे मोक बेहा करेबे त तेने तुइ माजा पाबो । आला होकोर दोकोर कर्ले से कि पाबो ।
स्रोत- ताजपुरिया खिस्सा संग्रह
-तेजेन्द्र ताजपुरिया
Sunday, December 17, 2017
Friday, December 1, 2017
कविता संग्रह ।
कविता संग्रह ।
पञ्जी काटी पञ्जी काटी पञ्जी भफला
पञ्जीर ढाकी ड जाछे दक्खिन टला
घुर्रे घुर्रे घुर्रे ढाकी सुन बातला
दक्खिन गावेंर छरा ठोट हेदला
सदाकार सङ साथि बोठ बगलत्
पंजाल पाञ्जीला राखिम् तोर उपरत्
औह्लिये बौह्लिये जाले पञ्जीला मोर
छुटाते छुटाते जेर्कट्टी हवे भोर
पञ्जी काटिये फुली गवाम् रङ्चङियाँ
गटाली करिये फाटी पुरिम् बन्हिँयाँ
पेर्वाचखी मकर्दाँती सिक्री भराम
सुन्दर तिनफटिया धक्रा गह्राम
से धक्रा लिये जाम् गौरीगंजेर हाट
बेचिये हवे मोर सौदा ठाटबाट
फेयर लवली आर लिप्लाइनर
लागाय हमु गे मुइं बड़ा सुन्दर
हाय हाय कोय कर्वे मारिये सिटी
गोटे चेङ्रार नज़र महरे विती !
-रवि लाल कोचिल्दा
कोहोवरा झापा ।
पञ्जी काटी पञ्जी काटी पञ्जी भफला
पञ्जीर ढाकी ड जाछे दक्खिन टला
घुर्रे घुर्रे घुर्रे ढाकी सुन बातला
दक्खिन गावेंर छरा ठोट हेदला
सदाकार सङ साथि बोठ बगलत्
पंजाल पाञ्जीला राखिम् तोर उपरत्
औह्लिये बौह्लिये जाले पञ्जीला मोर
छुटाते छुटाते जेर्कट्टी हवे भोर
पञ्जी काटिये फुली गवाम् रङ्चङियाँ
गटाली करिये फाटी पुरिम् बन्हिँयाँ
पेर्वाचखी मकर्दाँती सिक्री भराम
सुन्दर तिनफटिया धक्रा गह्राम
से धक्रा लिये जाम् गौरीगंजेर हाट
बेचिये हवे मोर सौदा ठाटबाट
फेयर लवली आर लिप्लाइनर
लागाय हमु गे मुइं बड़ा सुन्दर
हाय हाय कोय कर्वे मारिये सिटी
गोटे चेङ्रार नज़र महरे विती !
-रवि लाल कोचिल्दा
कोहोवरा झापा ।
Monday, November 27, 2017
ताजपुरिया जातिको परिचय
नेपालको सुदूरपूर्व दक्षिण तराईको समतल भू–भागमा परापूर्वकालदेखि बसोबास गर्दै आएको ताजपुरिया जाति नेपालको आदिवासी जनजातिमध्ये एक हो । ताजपुरियाहरू विशेषतः नेपालको पूर्वी जिल्ला झापा र मोरङमा बसोबास गर्दै आएका छन् । नेपालबाहेक भारतको बिहार, पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ, तेजपुर, मजुरिङ आदि क्षेत्रमा पनि ताजपुरिया जातिको बसोबास रहेको विभिन्न समाजशास्त्रीको भनाइ छ । नेपालको कोशीनदीदेखि पूर्व भारतको आसाम र नेपालको उत्तर पहाडको फेदीदेखि भारतको गंगानदीसम्म ताजपुरिया जातिको बसोबास भएको पाइन्छ । नेपालमा कसरी ताजपुरियाहरूको बसोबास रह्यो भन्नेमा ताजपुरियाका बुजु्रकहरूले ताजपुरिया कोच राजाको सन्तान भएकाले कोच हौं भन्ने गरेका छन् । विभिन्न दस्तावेजको अनुसार ताजपुरियाहरू उद्गम स्थल मोरङ र झापा जिल्ला हो । यसलाई त्यस क्षेत्रमा पाइएका उनीहरूसँग सम्बन्धित पुरातात्विक मूर्ति, धातु, धर्मशास्त्र, भाँडाकुडा, आदिको अवशेषले पुष्टि गरेको छ । ताजपुरियाहरू नेपाल देशको नामाकरण हुनुभन्दा पहिलेदेखि नै यस क्षेत्रमा बसोबास गर्दै आएको पाइन्छ । त्यसैले ताजपुरियाहरू यस ठाउँ (नेपाल)को आदिवासी हुन् । न्यून जनसङ्ख्या रहेको ताजपुरियाहरूको आगमन कहाँबाट भयो? उनीहरू यस क्षेत्रमा कहिलेदेखि बसोबास गर्न थाले भन्ने ठोस प्रमाण पाइएको छैन । एसएल शर्माले ‘विराट पर्वको भूमि नेपाल ः ताजपुरिया समाज एतिहासिक परिचय’ नामक पुस्तकमा ताजपुरिया राजा शुसेनको सन्तान हुन् भन्ने उल्लेख गरेका छन् । राजा शुसेन तृगत राज्यको राजा थिए । त्यस क्षेत्र हालको झापा र आसपासमा सीमित थियो । तृगत राज्यको राजधानी सेमेगढ हालको झापा जिल्लाको तोपगाँछी गाविसमा पर्दछ ।
ताजपुरियाहरूको आफ्नै संस्कार, संस्कृति, भाषा, भेषभूषा, रीतिरिवाज रहेको छ । उनीहरूको मातृभाषालाई ताजपुरी भनिन्छ । उनीहरूको परम्परागत पोसाकमा महिलाहरूले लगाउने पेटानी हो भने पुरुषहरूले लगाउने धोती, कुर्ता र गलामा लगाउने रुमाल हुन् । ताजपुरियाहरू प्रकृतिलाई पूजा गर्ने प्रकृतिपुजक जाति हुन् । उनीहरूले विशेषतः ग्राम देवता मान्दछन् । ग्रामपूजा र कुलदेवताको पूजा भूइँमै गर्दछन् । ग्रामपूजा सामुहिक तथा व्यक्तिगतरूपले गरिन्छ भने कुलपूजा परिवारको मुलीले गर्ने चलन छ । यी पूजाहरू विवाह र मृत्यु संस्कारमा पनि अनिवार्य गर्नु पर्दछ । कुल देवतालाई शिवको अवतारको रूपमा पूजा गर्ने चलन छ । प्रत्येक ताजपुरिया बस्तीमा ग्राम देवतालाई पूजा गर्न एउटा महाराजाथान निर्माण गरिएको हुन्छ । माटोको ढिस्कोलाई निराकार गरी बनाइएको ठाउँलाई माहाराजाथानको रूपमा पूजा गर्ने गर्दछन् । उनीहरू विशेषतः सिरुवा, फगुवा, एकादशी छटजस्ता चाडपर्वहरू मनाउँछन् ।
ताजपुरिया महिलाहरूले नाक छेंड्दैनन् । त्यसैले उनीहरूले नाकमा गहना लगाउँदैनन् । ताजपुरियाहरू झुप्प वस्ती बनाएर बस्ने गर्दछन् । उनीहरूले आफ्नो भाषा, संस्कृति र अधिकार संरक्षण तथा संवद्र्धनका लागि २०५३ सालदेखि ताजपुरिया समाज कल्याण परिषद् स्थापना गरेका छन् । उक्त संगठन आफ्नो कार्यमा सक्रियरूपमा कार्यरत छ । २०६८ सालको जनगणना अनुसार ताजपुरियाहरूको जनसङ्ख्या १८,८११ रहेको छ । भाषा ताजपुरिया जातिको मातृभाषालाई ‘ताजपुरी’ भनिन्छ । यो भाषा भारोपेली भाषा परिवारअन्तर्गत पर्दछ । नेपालको सुदूरपूर्व र दक्षिणमा बोलिन मातृभाषा ताजपुरीको आफ्नै लिपि छैन । ताजपुरियाका अग्रज तथा बुढापाकाहरूका अनुसार ताजपुरिया भाषामा ठूलठूला शास्त्रहरू लेखिएका छन् । कृतिवासी रामायण, काशीदासी महाभारतमा बंगला अक्षरमा ताजपुरिया भाषामा लेखिएको अनुमान छ । किनकि, ती शास्त्रमा लेखिएको भाषा र ताजपुरी भाषा मिल्न जान्छ । ती पुस्तकलाई आधार मान्ने हो भने तथा ताजपुरिया बुढापाकाहरू बंगला लिपि पढ्न तथा लेख्न जान्ने भएकाले ताजपुरी भाषाको लिपि पनि बंगला नै हो कि भन्ने अनुमान लगाउन सकिन्छ । विभिन्न भाषाविद्हरूले नेपालको सुदूरपूर्व र दक्षिणमा बोलिने मातृभाषा ताजपुरीको विभिन्न पुस्तकमा उल्लेख भए पनि ताजपुरियाको भाषाको लिपि भने अहिलेसम्म पाइएको छैन् । भाषाशास्त्री बालकृष्ण पोखरेल राष्ट्र भाषा पुस्तकको आठौंँ संस्करणको (३) भारोपेली खलक उपशीर्षकको चित्रमा दुईवर्गका तीनवटा भारत वर्गमा मैथिली, भोजपुरी, ताजपुरी राखेको र दाहिनेतिर नेपाल वर्गमा थरुवानी दनुवारी र माझी राखेका छन् ।
Subscribe to:
Comments (Atom)
introduction of tajpuriya society
Tajpuriya caste is one of the indigenous people of Nepal, living in the flat terrain of the Far East South Terai of Nepal. Tajpurians hav...
-
Tajpuriya caste is one of the indigenous people of Nepal, living in the flat terrain of the Far East South Terai of Nepal. Tajpurians hav...
-
नेपालको सुदूरपूर्व दक्षिण तराईको समतल भू–भागमा परापूर्वकालदेखि बसोबास गर्दै आएको ताजपुरिया जाति नेपालको आदिवासी जनजातिमध्ये एक हो । ताज...
-
जवानिर लालच । एकटा गावत् एकटा छरा छिले आर एकटा गावत् एकटा छुरि छिले । छराडर उमेर १८/१९ बर्सेर छिले आर छुडिर उमेर ८/९ बर्सेर छिले । छुरि...


